शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

नेपालको विकासशील देशमा स्तरोन्नति हुने कार्यक्रम सन् २०२९ सम्मका लागि स्थगित*

काठमाडौँ । नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको छ । विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण सिर्जित आर्थिक चुनौतीहरूलाई मुख्य...