शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वसांसदको घरमा तोडफोड गरेको आरोपमा विष्णु लामा पक्राउ

काठमाडौं । जेजनी प्रदर्शनमा पूर्व सांसद धनबहादुर बुढाको घरमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुण्डागर्दी पृष्ठभूमिका ५२ वर्षीय विष्णु लामा छन्...