मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हार्दिक र माहिकाको विवाह हुन लागेको दाबी

मुम्बई । हार्दिक पाण्ड्या यतिबेला चोटका कारण आईपीएल २०२६ का केही खेलहरू खेल्न पाएका छैनन्।  यसैबिच सामाजिक सञ्जालमा उनी र उनकी गर्लफ्रेन्ड माहिका शर्माले विवाह गर्न लागेको दाबी गर्न थालिएको छ। यद्यपि...