काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन् । शुक्रबार मन्त्री पदको शपथपछि कार्यभार सम्हाल्दै उनले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधानको...