विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य एवं आदिवासी जनजाति विभाग प्रमुख मित्रसेन योन्जनले पार्टी परित्याग गरेका छन् । उनले कोशी प्रदेश सभापतिलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्य...