शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

ललितपुरदेखि अयोध्यासम्मका लागि कार्कीको धार्मिक दौड

काठमाडौँ । काठमाडौँका ५५ वर्षीय धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको राम मन्दिरसम्मको दौड सुरु गर्ने भएका छन्। कार्कीले आगामी चैत ७ गते ललितपुरको गोदामचौरस्थित कार्कीटारमा रहेको हनुमान...