काठमाडौँ । नेपालका आठ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र निर्माण व्यवसायीहरूबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत...