शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्रोत अभावको मारमा हेटौँडा–कुलेखानी–काठमाडौँ सडक

हेटौँडा । संघीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी–काठमाडौँ सडक स्रोत अभावमा परेको छ ।  बजेट निर्माणको क्रममा पर्याप्त विनियोजन हुन नसक्दा यो सडक निर्माणमा समस्या देखिने भएको...