शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्थिक गणनाका लागि खटाइयो गणक

चितवन । आर्थिक गणनाका लागि १३३ गणक खटिएका छन् । आजदेखि स्थलगत तथ्याङ्क सङ्कलनका लागि गणकहरु खटिएका हुन् । उनीहरुले आगामी असार ७ गतेसम्म स्थलगत गणना गर्नेछन्। आर्थिक गणना कार्यालयका अनुसार...