राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ८० जना कर्मचारी
बुधबार, ०९ पुस २०८२, १० : ११
सारांश
- राष्ट्रिय तथ्यांक कार्यालयले विभिन्न जिल्लाका लागि ८० कर्मचारी माग गरेको छ।
- कार्यालयले सुपरीवेक्षक २० र गणक ६० जना पदका लागि दरखास्त आह्वान गरेको हो।
- इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार ८० जना कर्मचारी माग गरेको छ । कार्यालयले एक सूचनामार्फत मोरङ, धनुषा, काठमाडौँ, कास्की, दाङ, सुर्खेत र कैलालीका लागि सुपरीवेक्षक २० र गणक ६० जना माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले करार सेवामा नियुक्तिका लागि आजको मितिबाट १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण