चन्द्रागिरि नगरपालिकाको थानकोटमा बसोबास गर्ने मौन आवाज (श्याम बलामी) समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर हुन् । वि.सं. २०७१ मा ‘यो शताब्दीमा म पनि छु’ कविता सङ्ग्रह लिएर पाठकमाझ आएका...