सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–७ नाजिङका स्थानीय अम्बरबहादुर विश्वकर्मा आइतबार बिहानै वडा कार्यालयतर्फ जाँदा अरू दिनभन्दा फरक थिए । उनको अनुहारमा खुसी प्रष्ट झल्किन्थ्यो । उमेरले ७२ नाघिसकेका विश्वकर्माको खुसीको कारण...