शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा. रामजी रामले लिए समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले उम्मेदवारी फिर्ता...