डा. रामजी राम पनि रास्वपाको समानुपातिक सूचीमा, अरु को को समेटिए ?
मङ्गलबार, १५ पुस २०८२, ०६ : ५८
१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ।
- सोमबार कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि रास्वपाले आयोगमा सूची बुझाएको हो।
- बन्दसूचीमा डा. रामजी राम, गायक प्रकाश सपुत, कलाकार रिमा विश्वकर्मा र क्रिकेटर ज्ञानेन्द्र मल्ल लगायत छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ । सोमबार मात्र कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि अबेर गरी आयोगमा सूची बुझाइएको हो ।
रास्वपा, बालेन शाह र घिसिङको सूचीलाई मिलाएर रास्वपाले आयोगमा दर्ता गरेको हो । जसमा चमार समुदायका स्वास्थ्य अभियन्ता डा. रामजी रामलाई पनि समावेश गरिएको छ ।
रास्वपाले पेश गरेको बन्दसूचीमा गायक प्रकाश सपुत, कलाकार रिमा विश्वकर्मादेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म अटाएका छन् ।
यस्तो छ सूची




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण