बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसका महाधिवेशन प्रतिनिधि कर्ण रास्वपाको समानुपातिक सूचीमा

काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य खगेन्द्र कण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका छन् ।  रास्वपाले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक प्रणालीतर्फको बन्द...