पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आएको छ। पोखरा महानगरपालिका–२८ मा रहेको यो विद्यालयले शैक्षिक गुणस्तर...