सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जोगबनीबाट नेपाली रकमको हुण्डी कारोवार गर्ने पक्राउ

विराटनगर-अवैधरुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई रु सात लाखसहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय...