सुर्खेत । नेकपा एमाले सुर्खेतले क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उम्मेदवार कुलमणि देवकोटालाई बनाएको छ । शनिबार बसेको पार्टीको बैठकले उनलाई सर्वसम्मत उम्मेदवार बनाएको हो । उनको एकल नाम पार्टी...