सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधानार्थ बहुचर्चित भेरी पम्पिङ आयोजनाको काम यतिबेला धमाधम भइरहेको छ । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई मध्यनजर गरेर अघि बढेको...