बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमालेले चुनाव हारेका विष्णु रिमाललाई दियो तीन ठाउँमा जिम्मेवारी

काठमाडौँ । नेकपा (एमाले)ले हालै सम्पन्न ११औँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका नेता विष्णु रिमाललाई पार्टीका तीनवटा महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ।  पार्टीको मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै गठन...