बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जसपा नेपाल र लोसपाको एकता प्रक्रिया अन्तिम चरणमा, पार्टीको नाम जसपा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।  पुस १३ गते गते दुई पार्टीबिच एकता गर्ने सहमति भएको थियो...