जनकपुर । मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले प्रदेशमा कार्यान्वयन गर्न नसकिने कृषि योजनाहरूको सूचि सात दिनभित्र मन्त्रालयमा पेस गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । कृषि विकास निर्देशनालय...