बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाको ‘गलबन्दी नाइट’मा समीक्षाले प्रस्तुति दिने

काठमाडौँ । अस्ट्रेलियामा ‘गलबन्दी नाइट’ साङ्गीतिक कार्यक्रम हुने भएको छ । यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति रहनेछ...