नयाँ दिल्ली । माइक्रो ब्लगिङ वेबसाइट एकले आफ्नो गल्ती स्वीकार गर्दै भारतमा कानुन अनुसार सञ्चालनको आश्वासन दिएको छ । सरकारी स्रोतका अनुसार अश्लील र आपत्तिजनक सामाग्रीलाई लिएर विवाद उठेपछि एक्सले...