हरदोई/उत्तर प्रदेश । उत्तर प्रदेशको हरदोई जिल्लामा कानुन–व्यवस्थालाई नै लज्जित पार्ने एउटा सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । पाली प्रहरी चौकी परिसरभित्रै सोमबार बिहान एक पतिले आफ्नी पत्नीलाई गोली हानेर...