काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा विशेष महाधिवेशन स्थलमा पुगेका छन्। यद्यपि विशेष महाधिवेशनको बन्दसत्र भने अझै सुरु हुन सकेको छैन। बिहान ९ बजेबाट सुरु हुने भनिएको बन्दसत्र नेताहरूको...