विशेष महाधिवेशन स्थलमा पुगे विश्व प्रकाश, बन्दसत्र अझै सुरु हुन सकेन
मङ्गलबार, २९ पुस २०८२, ०९ : ३५
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा विशेष महाधिवेशन स्थलमा पुगेका छन्।
- नेताहरूको व्यस्तताका कारण बन्दसत्र सुरु हुन सकेको छैन।
- विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिच वार्ता जारी छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा विशेष महाधिवेशन स्थलमा पुगेका छन्। यद्यपि विशेष महाधिवेशनको बन्दसत्र भने अझै सुरु हुन सकेको छैन।
बिहान ९ बजेबाट सुरु हुने भनिएको बन्दसत्र नेताहरूको व्यस्तताका कारण ढिलाइ भएको बताइएको छ । अर्का महामन्त्री गगन थापा उपस्थित भएपछि बन्दसत्र सुरु हुने नेताहरूले बताएका छन् ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिच वार्ता जारी रहे पछि बन्दसत्र नरोकिने नेताहरूको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोको किल्ला भत्काउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा
-
चार स्वर्ण जितेकी दीपाको चिन्ता : अन्तर्राष्ट्रिय सपना आर्थिक अभावले त रोकिँदैन ?
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण