शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्ती प्रतिष्ठानको बिमाको करिब १४ करोड रकम भुक्तानी नहुँदा समस्या

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा सेवा बापतको करिब १४ करोड रुपैयाँ भुक्तानी नहुँदा आर्थिक सङ्कटमा पर्दै गएको छ ।  प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले कार्तिकसम्मको ११ करोड...