बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लिम्पियाधुराका बारेमा प्रमाण जुटाइँदैछः मन्त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने बताएकी छिन् ।  सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा बुधबार सीमा बचाऊ अभियानका तर्फबाट...