काठमाडौं । जापानकी प्रधानमन्त्री सानाए ताकाइची र दक्षिण कोरियाका राष्ट्रपति ली जेए मेयुङबिचको ड्रम डुएट इन्टरनेटमा भाइरल बन्यो । यो आफैंमा अभूतपूर्व दृश्य हो । भिडियोमा ली र ताकाइची दुवैले...