टोकियो । जापानमा आइतबार तल्लो सदनका लागि मतदान भइरहेको छ । देशभरमा भारी हिमपातबिच मतदाता मतदान केन्द्रसम्म पुगेर आकस्मिक आमनिर्वाचनमा सहभागी भइरहेका छन् । मतदान प्रधानमन्त्री सनाए ताइचीका लागि जनमत...