काठमाडौं । सोमबार काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवारको रूपमा मधेस झरे । उनी जनकपुर झर्ने कुराले मधेस प्रदेश केही दिनदेखि...