अनफोल्डेड
मधेसमा बालेन तरंग (भिडियो)
सोमबार, ०५ माघ २०८२, २० : २५
१
काठमाडौं । सोमबार काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवारको रूपमा मधेस झरे । उनी जनकपुर झर्ने कुराले मधेस प्रदेश केही दिनदेखि नै माघको चिसोमा गर्माइरहेको थियो । खासगरी मधेस केन्द्रित दलका नेताहरू बालेनका कारण राजनीतिक रूपमा भयभीत नै देखिएको चर्चा छ ।
बालेन काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएको भोलिपल्टै मधेस प्रदेशको राजधानी जनकपुर झरे । सभाबाट मैथिलीमा सोधे- मधेसको छोरालाई प्रधानमन्त्री बनाउने कि नबनाउने ? चर्को हुटिङ आयो- बनाउने । बालेन मधेस झर्दा किन सशंकित भए अरू दल ? बालेनले जनकपुरबाट दिएका सन्देश के-के हुन् ? संघीयतालाई लिएर बालेन र रास्वपा स्पष्ट भएका हुन् ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण