शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नवजात शिशुको हातमा ६ – ६ वटा औंला थिएः नर्सले अतिरिक्त औंला काटिदिइन्, मृत्यु

भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालामा नर्सले एक नवजात शिशुको औंला काटिदिइन् जसका कारण बालकको मृत्यु भएको छ । सरकारी अस्पतालमा जन्मिएका ती बालकको हातमा ६–६ वटा औंला थिए ।...