बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दाङ– २ मा प्रलोपाका कान्छा उम्मेदवार बने प्रतिक

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रजातिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट ई.प्रतिक अधिकारीलाई उम्मेदवार बनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी २६ वर्षका अधिकारी...