काठमाडौँ । भारतस्थित उत्तर प्रदेशको प्रयागराजमा भारतीय वायुसेना प्रशिक्षणमा रहेको एउटा विमान दुर्घटनामा परेकाे छ । उक्त विमान मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे । सञ्चारमाध्यमका अनुसार विमान पोखरीमा डुबेको अवस्थामा देखिएको...