काठमाडौँ । बार्सिलोनाका कप्तान मार्क–आन्द्रे टेर स्टेगनले क्लब छाडेका छन् । नयाँ प्रशिक्षक हान्सी फ्लिकको टोलीमा नियमित खेल्न नपाउने देखिएपछि उनले क्याटलान क्लब जिरोनामा ६ महिनाका लागि लोनमा जाने निर्णय गरेका...