काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन् । सार्वजनिक पछिल्लो मतगणनाअनुसार रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश...