प्रतिनिधिसभा निर्वाचन
भक्तपुर–२ मा राति ११ बजेदेखि मतगणना हुने
बिहीबार, २१ फागुन २०८२, २२ : ३३
सारांश
- भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आजैबाट सुरु हुने भएको छ।
- प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको छ।
- सर्वदलीय बैठकले राति ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको छ।
काठमाडौँ । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर- २ को मतगणना आजैदेखि सुरु हुने भएको छ । भक्तपुर निर्वाचन क्षेत्र–२ निर्वाचन अधिकृतको कार्यालयले राति ११ बजेदेखि मतगणना हुने जनाएको हो ।
प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने तयारी गरेको छ । भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण