आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मदन भण्डारी विश्वविद्यालयको उपाध्यक्षमा डा. दिनेशराज भुजु नियुक्त

काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट)को उपाध्यक्षमा डा. दिनेशराज भुजु नियुक्त भएका छन् ।  विश्वविद्यालयले उनलाई शैक्षिक तथा अनुसन्धान तर्फको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । तीन दशकभन्दा बढी...