शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही– २ का राप्रपा उम्मेदवार थापाले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौँ । रुपन्देही– २ बाट राप्रपाकी उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । शुक्रबार थापाले उम्मेदवारी फिर्ता लिएकी हुन् । थापाले संविधानको व्यवस्थालाई स्वीकार गरेर उम्मेदवारी फिर्ता लिएको बताएकी छन्...