शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

घाँटीमा परफ्युम लगाउनु बन्न सक्छ ‘खतरा’! आजै बदल्नुहोस् यो बानी

काठमाडौँ । परफ्युम (अत्तर) लगाउनु आजको जीवनशैलीको एउटा अभिन्न अङ्ग बनिसकेको छ। घरबाट निस्कनुअघि घाँटी वा गला वरिपरि परफ्युम छर्कनु धेरैजसो मानिसहरूको सामान्य बानी नै भइसकेको छ।  तर के तपाईँलाई थाहा...