बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

केम्पो संघ बागमती प्रदेशको अध्यक्षमा दिनेश घोरसाइने

हेटौँडा । केम्पो संघ बागमती प्रदेशको अध्यक्षमा दिनेश घोरसाइने चयन भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्ले घोरसाइनेको अध्यक्षतामा केम्पो संघ बागमती प्रदेशको १५ सदस्यीय तदर्थ समितिलाई स्वीकृति प्रदान...