बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

श्रम मन्त्रालयको १० बुँदे तत्काल कार्ययोजना सार्वजनिकः थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गरिने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हकहितको संरक्षण र समग्र रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित एवम् सुरक्षित बनाउन १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक गरेको छ । आज मन्त्री...