काठमाडाैँ । युक्रेनमा देखिएको परमाणु सुरक्षासम्बन्धी जोखिमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियमन निकायको बोर्ड बैठक शुक्रबार बस्ने भएको छ। रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयता त्यहाँको ऊर्जा संरचना पटक–पटक...