बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हरिबोल गजुरेल र महेश्वर दाहालमाथिको कारबाहीले सिन्धुली–२ मा नेकपालाई सकस

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट निष्कासन गरेपछि यसको राजनीतिक प्रभाव अपेक्षाभन्दा उल्टो देखिन थालेको छ...