शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनएको बृहत् एकताका लागि रोविन शेरचनद्वारा ४ बुँदे अपिल

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी रोविन शेरचनले संस्थाभित्रको आन्तरिक विवाद अन्त्य गर्दै वृहद एकताका लागि ४ बुँदे अपिल सार्वजनिक गरेका...