बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्याे : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिँदै कङ्कोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको पुष्टि...