खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
बुधबार, १७ असार २०८३, २१ : ५५
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को नकआउट चरणमा बलियो दाबेदार इंग्ल्याण्डविरुद्ध प्रजातान्त्रिक गणतन्त्र कङ्गोले सुरुवाती गोल गर्दै अग्रता लिएको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको सातौँ मिनेटमै ब्रायन सिपेन्गाले उत्कृष्ट गोल गर्दै कङ्गोलाई १–० को अग्रता दिलाएका हुन् ।
खेलको सुरुवातमा इंग्ल्याण्डले दबाब बनाउने प्रयास गरे पनि कङ्गोका सिपेन्गाले काउन्टर अट्याकमा गोल गर्दै विश्व फुटबललाई नै स्तब्ध बनाए ।
हाल मैदानमा इंग्ल्याण्ड खेलमा फर्किन तीव्र प्रयास गरिरहेको छ । यस खेलको विजेताले अन्तिम १६ को भिडन्तमा आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण