भक्तपुर । क्षयरोगका बिरामीलाई अन्तरङ्ग सेवा सञ्चालन गर्ने लक्ष्यका साथ १०० शय्याको अस्पताल भवन निर्माण भए पनि सेवा सञ्चालनमा ल्याउन नसकिएका विषयमा साेमबार बृहत् छलफल गरिएको छ । सो छलफलका क्रममा...